गोकर्ण विष्टले रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै

गुल्मी, ६ मङ्सिर – गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीसँग मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

आज बिहान पौने पाँच बजेसम्मको मत परिणाम अनुसार गोकर्ण २ हजार ३ सय भन्दा बढी मत अन्तरले अगाडि छन् । गोकर्णको मत ६ हजार ४४४ र रामकुमारीको मत ४ हजार ९४ छ ।

Facebook Comments Box