प्रदेश १ मा एमालेले खाता खोल्याे

काठमाडौं, १ जेठ – प्रदेश १ मा एमालेले खाता खोलेको छ। प्रदेश १ मा सोलुखुम्बुको खुम्बु पासाङ ल्यामु गाउपालिकामा नेकपा एमालेका मिङमाछिरि शेर्पा र टासी ल्यामु शेर्पा अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन्।

पाँच वडा भएको पालिकामा चार वटामा एमालेको प्यानलै विजयी भएको छ।

Facebook Comments Box