देशभर १७ पालिकाको मतपरिणाममा नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित
काठमाडौं, १ जेठ – देशभर १७ पालिकाको मतपरिणाम आएको छ। आज बिहानसम्म प्राप्त नतिजाअनुसार नेकपा एमाले र नेपाली कांग्रेसले ६/६ पालिकामा जित निकालेका छन्।
यसअघि एमालेले ६ पालिका जितेर पहिलो थियो। तर कांग्रेसले जित्ने क्रममा बढाउँदै लिएसँगै दुवै बराबरीमा आएका छन् । नेकपा माओवादी केन्द्रले पनि तीन पालिकामा जितेको छ भने नेकपा एकीकृत समाजवादीले २ पालिकामा जितेको छ। मधेसवादी र अन्य दलले खाता खोल्न सकेका छैनन्।
Facebook Comments Box

