सुरुङमार्गमा काम गर्ने एक युवकको ट्रकको ठक्करबाट मृत्यु

काठमाडौं, २ कात्तकि – धादङिको धुनबिेशी नगरपालकिा ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादङिकै धुनबिेशी नगरपालकिा-९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रयि ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

Facebook Comments Box