क्रिकेट लिग-२ अन्तर्गतको दोस्रो खेलमा नेपालले ओमान सामु १९७ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ, २९ भदौ – आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय श्रीङ्खखलाको दोस्रो खेलमा नेपालले ओमान सामु १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अमिरात क्रिकेट मैदानमा टस जितेर पहिले व्याटीङ रोजेको नेपालले ४७.४ ओभरमा सबै खेलाडी गुमाएर १९६ रन मात्र बनाएको हो । हिजो भएको अमेरिकासंगको खेलमा ८४ रन बनाएका शुरुवाती व्याट्सम्यान कुशल भुर्तेल आज २ बल खेल्दै सून्य रनमा बनाए नेपालको पालो समाल्दै आरिफ सेखले ९० रनको पारि खेलेपछी नेपालको खेल केहि समालीयो अन्य खेलाडीले भने राम्रो खेल्न सकेन्न ।

ओमानको लागी विलाल खानले ४ विकेट लिदै नेपालको पारि थौरै स्कोरमानै समेटियो ।

Facebook Comments Box