बकर इदको अवसरमा बुधाबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, ४ साउन – सरकारले बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मुस्लिम धर्मावलम्बीहरुको तेस्रो ठूलो पर्व बकर इदका अवसरमा सरकारले बुधाबार सार्वजनिक बिदा दिने निर्णय सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको हो ।

बकर इदमा मुस्लीम धर्मावलम्बीहरुले एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिने गर्छन्।

Facebook Comments Box