आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण
काठमाडौँ, ३० जेठ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ले आजका लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
तरकारीतर्फ:
- ठूलो नेपाली गोलभेँडा प्रतिकिलो रु ६०
- ठूलो भारतीय गोलभेँडा प्रतिकिलो रु ७०
- लोकल सानो गोलभेँडा प्रतिकिलो रु २०
- टनेल गोलभेँडा प्रतिकिलो रु ३५
- रातो आलु (लाम्चो) प्रतिकिलो रु ३८
- रातो आलु (गोलो) प्रतिकिलो रु ३५
- रातो आलु (मुढे) प्रतिकिलो रु ३५
- सेतो आलु प्रतिकिलो रु ३०
- भारतीय सुकेको प्याज प्रतिकिलो रु ४३
हरियो तरकारी:
- गाजर (लोकल) प्रतिकिलो रु १००
- बन्दा (लोकल) प्रतिकिलो रु ६०
- काउली (स्थानीय) प्रतिकिलो रु ६०
- रातो मूला प्रतिकिलो रु ४०
- सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २०
- लाम्चो भन्टा प्रतिकिलो रु ३०
- डल्लो भन्टा प्रतिकिलो रु ४०
दाल तथा तरकारीजन्य उत्पादन:
- तने बोडी प्रतिकिलो रु ३०
- मकै बोडी प्रतिकिलो रु ४०
- घिउ सिमी (लोकल/हाइब्रिड) प्रतिकिलो रु ५०
- राजमा घिउ सिमी प्रतिकिलो रु १००
- टाटे सिमी प्रतिकिलो रु ७०
- भटमास कोसा प्रतिकिलो रु १२०
- मटरकोसा प्रतिकिलो रु १३०
अन्य तरकारी:
- तीते करेला प्रतिकिलो रु ४०
- लौका प्रतिकिलो रु ५०
- परवर प्रतिकिलो रु ४०
- चिचिण्डो प्रतिकिलो रु ४०
- घिरौँला प्रतिकिलो रु ४०
- झिगुनी प्रतिकिलो रु ७०
- पाकेको फर्सी प्रतिकिलो रु ६०
- हरियो फर्सी प्रतिकिलो रु ४०–६०
- भिन्डी प्रतिकिलो रु ३०
- सखरखण्ड प्रतिकिलो रु १२०
- पिँडालु प्रतिकिलो रु ९०
- इस्कुस प्रतिकिलो रु ५०
सागसब्जी र च्याउ:
- रायो साग प्रतिकिलो रु ४०
- पालुङ्गो प्रतिकिलो रु ९०
- चमसुरको साग प्रतिकिलो रु ९०
- तोरीको साग प्रतिकिलो रु ६०
- हरियो प्याज प्रतिकिलो रु ९०
- कन्य च्याउ प्रतिकिलो रु २५०
- डल्ले च्याउ प्रतिकिलो रु ३७०
- राजा च्याउ प्रतिकिलो रु ३००
- सिताके च्याउ प्रतिकिलो रु १,०००
फलफूलतर्फ:
- फुजी स्याउ प्रतिकिलो रु ३००
- नेपाली केरा (दर्जन) रु २००
- मालभोग केरा (दर्जन) रु २२o
- कागती प्रतिकिलो रु १६०
- अनार प्रतिकिलो रु ४२०
- मालदह आँप प्रतिकिलो रु ८०
- दशहरी आँप प्रतिकिलो रु १००
- तरबुजा प्रतिकिलो रु ५०
- जुनार प्रतिकिलो रु २२o
- भुइँकटहर प्रतिकिलो रु २००
- नासपाती (चाइनिज) प्रतिकिलो रु १६०
- नेपाली मेवा प्रतिकिलो रु ९०
- भारतीय मेवा प्रतिकिलो रु १००
- स्थानीय लिची प्रतिकिलो रु २५०
- भारतीय लिची प्रतिकिलो रु ३००
मसला तथा अन्य वस्तु:
- अदुवा प्रतिकिलो रु १३०
- सुकेको खुर्सानी प्रतिकिलो रु ५००
- हरियो खुर्सानी (लाम्चो) प्रतिकिलो रु ५०
- हरियो खुर्सानी (बुलेट) प्रतिकिलो रु ४०
- अकबरे खुर्सानी प्रतिकिलो रु ३००
- हरियो धनियाँ प्रतिकिलो रु ११०
- हरियो लसुन प्रतिकिलो रु २००
- चाइनिज सुकेको लसुन प्रतिकिलो रु २२o
- नेपाली सुकेको लसुन प्रतिकिलो रु १८०
माछातर्फ:
- सुकेको माछा प्रतिकिलो रु १,०००
- ताजा रहु माछा प्रतिकिलो रु ३४०
- बचुवा माछा प्रतिकिलो रु ३००
- छडी माछा प्रतिकिलो रु २५०
समितिका अनुसार यी मूल्यहरू अधिकतम थोक मूल्य हुन्। बजार, स्थान र आपूर्तिको अवस्थाअनुसार खुद्रा मूल्यमा केही फरक पर्न सक्नेछ।
Facebook Comments Box

