राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सहकारी सम्बन्धी अध्यादेश जारी
काठमाडौं, १४ पुस – राष्ट्रपति श्री रामचन्द्र पौडेलले सहकारी सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले आइतबार सरकारको सिफारिसमा ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ जारी गरेका हुन्।
Facebook Comments Box

