जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार थुनुवा पक्राउ

काठमाडौं, १९ पुस – जिल्ला अदालत काठमाडौँबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई आज बिहान काठमाडौँ जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए।

Facebook Comments Box