नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकालले उम्मेदवारी दर्ता
काठमाडौँ, १३ असोज – नेकपा एमाले काेशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनाेद ढकालले उम्मेदवारी दर्ता गरेका छन् । सहमतिकाे प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् ।
ढकालकाे समर्थकमा मुकेश बुढाथोकी र प्रस्तावक महेश भट्टराई छन् । खतिवडाको प्रस्तावकमा रामप्रसाद दंगाल र समर्थकमा छत्रपति प्याकुरेल छन् । २१५ सदस्यीय कार्यसमितिका लागि आइतबार मतदान हुनेछ ।
Facebook Comments Box

