बुद्ध एयरले ल्यायो नयाँ एटीआर–७२
काठमाडौँ, २६ साउन – बुद्ध एयरले नयाँ एटीआर–७२ जहाज नेपाल भित्र्याएको छ। नेपालमा अधिकांश गन्तब्यमा उडान गरेको बुद्धले १६औं एटीआर जहाज नेपाल भित्र्याएको हो।
कलसाइन ९ एन एनडब्लु को एटीआर ७२ जहाज शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको सूचना अधिकारी दिपेन्द्र कर्णले जानकारी दिए। बुद्ध एयरले एटीआर ७२ सँगै ४२ जहाज सञ्चालन गर्दै आएको छ।
Facebook Comments Box

