काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दिइने छात्रवृत्तिका लागि सञ्चालन भएको परीक्षाको अन्तिम नतिजा प्रकाशन

काठमाडौँ, २४ साउन – काठमाडौं महानगरपालिकाले कक्षा ११ मा दिइने छात्रवृत्तिका लागि सञ्चालन भएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गरेको छ ।

महानगरको शिक्षा विभाग प्रमुख तथा छात्रवृत्ति परीक्षा समितिका संयोजक सीताराम कोइरालाले मङ्गलबार साउन २० गते प्रकाशित प्रारम्भिक नतिजा उपर चित्त नबुझी पुन प्रयोगकर्ता लागि प्राप्त आवेदन उपर कारबाही गरी कायम हुन आएको अन्तिम योग्यताक्रमको सूचीसहित नतिजा प्रकाशन गरिएको जानकारी दिनुभयो । महानगरले म्याचिङ र शिक्षण संस्थामा रहेको सिट सङ्ख्या समेत सूचनामा प्रकाशन गरिएको जनाएको छ ।

परीक्षाको अन्तिम नतिजा

Facebook Comments Box