कलाकार सुनिल नगार्जी र जगत साउँदको मार्मीक गित यो बिरानो ठाउँमा बजारमा
काठमाडौँ, १६ असोज – कलाकार सुनिल नगार्जी र जगत साउँदको मार्मीक गित यो बिरानो ठाउँमा बजारमा आएको छ । सुनिल र कमला बजगाईको सुमधुर स्वर रहेको गितमा रमेश आउजीको शब्द संकलन गरेका हुन । गितलाई ओम सुनारले ऐरेन्ज गरेका हुन ।
म्युजिक भिडीयोमा कलाकार जगत साउँद, बाजुरेली बज्याइ र निरुता सिंहले उत्कृष्ट अभिनय गरेका छन । बिग इन्टरटेइनमेन्टले निर्माण गरेको भिडीयोलाई चर्चित क्यामेरा पर्सन प्रशान्त बडुले छायांकन गरेका हुन भने राज पाठकले सम्पादन गरेका हुन ।
म्युजिक भिडीयोलाई गौतम विसिले निर्देशन गरेका छन । यो बिरानो ठाउँमा म्युजिक भिडीयो मार्फत गरिबीका कारण आफ्नो गाउँ छोड्नु परेको बाध्यतालाई प्रस्तुत गरिएको छ ।
Facebook Comments Box

