विराटनगर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खाेल्याे

काठमाडौं, २ जेठ – विराटनगर महानगरपालिकामा नेकपा (एमाले) ले खाता खोलेको छ। विराटनगर-१९ को वडाध्यक्षमा एमालेका श्याम घिमिरे ९ सय ८७ मतसहित विजयी भएका छन्। घिमिरे प्यानलसहित बिजयी भएका हुन्।

Facebook Comments Box