नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन
काठमडौं, ९ चैत – नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको तदर्थ समिति गठन गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको तदर्थ समितिको अध्यक्षमा विद्वान गुरुङ्ग नियुक्त गरेका हुन् ।
Facebook Comments Box

