विएनसिका संचालक दुर्गा प्रसाई एमाले केन्द्रिय सदस्यमा मनोनित

“ म जे गर्छु , नेपालमै गर्छु । नेपालीको लागि गर्छु ।” भन्ने नारा लिएर अगाडि बढेका झापाका मेडिकल व्यवसाई दुर्गा प्रसाद प्रसाई लाई आईतवार भक्तपुरमा बसेको एमाले केन्द्रिय कमिटीले केन्द्रिय सदस्यमा मनोनित गरेको छ ।

केन्द्रिय कमिटीले दुर्गा प्रसाई लगायत ४४ जनालाई केन्द्रिय सदस्यमा मनोनित गरेकोछ । जसमा – दल फडेरा , ऐन महर , मानवीर राई , चन्द्रमोहन गौचन , रतनाथ योगी ,रमेश पौडेल , पदम गरिी , सूर्य पाठक , यज्ञ बोगटी , हरघिमिरिे , युवराज बास्तोला , वशिाल भट्टराई , उद्धव रेग्मी , बद्री न्यौपाने , रूपनारायण श्रेष्ठ , प्रेम दंगाल , हरकिृष्ण व्यञ्जनकार , भीम केसी , लालबाबु पण्डति , सुवास देवकोटा , चूडादेव संिह , रेशम लामा , दुर्गा प्रसाईं , गोवन्दि दुवाल , सहदेव बोगटी , बाल शिंह काउछा , कृष्ण केसी , चन्द्रबहादुर बकि रहेकाछन् भने महिलामा – इन्दरिादेवी गौतम , सरस्वती चौधरी , यमुना रोका , उमा कोइराला , कल्पना चापागाईं , आशा बकि , नैनकला ओझा , मन्जु गुरूङ , वमिला अर्याल , इन्दरिा सन्जेल , शान्त िअधकिारी , रुक्मणिी राठा , सरस्वती यादव , तारादेवी गुरुङ , गीता कार्की रहेकाछन ।

Facebook Comments Box