सर्जक राम प्रसाद कंडेलको पहिलो लोक दोहोरी गीत फक्रेको फुल सार्बजनिक
काठमाडौँ , २० असोज – सर्जक राम प्रसाद कंडेलको पहिलो लोक दोहोरी गीत फक्रेको फुल सार्बजनिक भएको छ। माया प्रेममा आधारित गीत शान्ति श्री परियार र सुदिप न्युरे को स्वर, राम प्रसाद कंडेल को शब्द र प्रेम सापकोटा ‘सोनु’को लय रहेको छ।
राज केसीको निर्देशन रहेको उक्त गीतमा मोडल समारिका ढकाल,प्रकाश चन्द,स्मारिका ढकाल र रबिन्द्र थापा को अभिनय देख्न सकिन्छ। गीतलाई डेली अनलाइन मिडिया युटुब च्यानलबाट सार्बजनिक गरिएको छ।
कनकाई संचारसगँ कुरा गर्दै कंडेलले सानैदेखि लोकदोहोरी गीत लेख्न रुचि रहेको र आगामी दिनमा निरन्तर रुपमा गीतसंगीतमा कलम चलाउने पनि बताउनुभयो।
गीतको पुरा भिडियो हेर्नुहोस।
Facebook Comments Box

