आजको मौसम पूर्वानुमान : चार प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोज — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्यभन्दा दक्षिणतिर र पूर्वतर्फ सामान्य स्थान आसपास अवस्थित छ ।
-
दिउँसो : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका अधिकांश पहाडी क्षेत्रमा साधारण बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली रहनेछ ।
-
कोशी र बागमती प्रदेशका केही स्थानमा
-
मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा
-
अन्य क्षेत्रमा एक–दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
-
-
राति : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारण बदली रहनेछ । अन्य ठाउँमा आंशिक बदली रहनेछ ।
-
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा
-
बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा को सम्भावना छ ।
-
Facebook Comments Box

