UAE मा कोमामा रहेकी नेपाली चेलीलाई ल्याउदै दुर्गा प्रसाईं।
काठमाडौँ, १९ साउन – युएईमा दुई महिना अघि सडक दुर्घटनामा परी घाइते भएकी नेपाली चेली जानकी थापामगरको उद्धारका लागि लागेको सम्पूर्ण खर्च निजी रूपमा दुर्गा प्रसाईँले गरि ती नेपाली चेलीलाई भोलि नेजाल ल्याउदै छ्न् । सडक दुर्घटनामा घाइते भई काेमा पुगि दुबईमा अलपत्र अवस्थामा रहेकी थापामगरलाई भोलि बिहान उहाँको परिवारसँग मिलन गराउदै छन् ।
परिवार पाल्नकै लागि विदेश गएर घाइते भई अङ्गभङ्ग भई यो अवस्थमा नेपाल फर्किनु पर्छ सायद उनले सपनामा पनि सोचिकी थिईनन् यतिका समय नै दुताबास न कुनै निकाय न कम्पनी कसैले पनि हेरेन नेपाल आउने आश पनि मारेकी उनी दुर्गा प्रसाईं दुबई गएको थाह पाउने बित्तिकै नेपालीहरुले हारगुहार गरे उनी होसमा आउदा आँसु झार्थिन प्रसाइलाइ उदार गरिदिन हारगुहार गदार् पनि कसैले नगरेकाे बताइन । प्रसाईं दुबई गएका बेला उनलाई दुबईमादुख परेकानेपालीहरुले घेरिहाल्छ्न् । प्रसाइले बिस्तारै सबैकाे उदारगर्ने आश्वसन दिनुभएकाे छ ।

