काठमाडौं महानगरपालिकाको मतगणना जारी : शाहले ३११६ मत पाए

काठमाडौं, १ जेठ – काठमाडौं महानगरपालिकाको मतगणना जारी रहेको छ । स्वतन्त्र उम्मेदवार शाहले ३११६ मत पाएका छन् भने एमालेका उम्मेदवार केशव स्थापित १६४५ मतका साथ पछिपछि छन् ।

यस्तै अर्की उम्मेदवार सिर्जना सिंहले १६०२ मत पाएकी छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

Facebook Comments Box