मंसिर २८ गते संसद अधिवेशन आह्वान
काठमाडौँ, १६ मङ्सिर – राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गर्नु भएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्ने गरी आह्वान गर्नु भएको हो ।
Facebook Comments Box

