चुनाव घोषणा पछि पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक : संविधानविद् डा. भीमार्जुन आचार्य

काठमाडौँ, २० साउन – संविधानविद् डा. भीमार्जुन आचार्यले चुनाव घोषणा पछि पनि संसद र सांसदलाई क्रियाशील राख्नु असंवैधानिक भएको बताएका छन्।

बिहीबार साँझ ट्वीट गर्दै आचार्यले ‘संविधानको पालना बन्धनकारी छैन भन्ने हो भने त अविश्वासको मत वा अरू कुनै बाहनाबाट यो सरकारलाई फालेर चुनावअघि अर्को सरकार बनाए भैगो नी’ भनेका छन्।

Facebook Comments Box