पाँच वर्षमा छ पटक म्याद थपेर मात्रै कालोपत्र थालियो रेश सडक
बागलुङ, २४ कात्तिक – निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तीका कारण पाँच वर्षसम्म अलपत्र परेको काठेखोला गाउँपालिका–७ रेश जाने चार किलोमिटर सडक अन्ततः छ पटक ठेक्का म्याद थपिएपछि कालोपत्रको काम सुरु गरिएको छ।
Facebook Comments Box

