प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ सुरू

काठमाडौँ, १२ कात्तिक – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरू हुँदैछ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति, संसद् विघटनको बदर र पुनःस्थापना सम्बन्धी मागसहित दायर रिटमा आज प्रारम्भिक सुनुवाइ हुनेछ। उक्त रिटहरूमा उत्प्रेषण र परमादेश आदेशको माग गरिएको छ।

Facebook Comments Box