दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक पक्राउ
काठमाडौँ, २ माघ – दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक-योललाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउपछि राष्ट्रपतिले एक भिडियो सन्देश जारी गर्दै आफू विरुद्धको अनुसन्धान गैरकानूनी भएको बताएका छन्।
युन सुक-योलले गत वर्ष डिसेम्बर ३ मा मार्शल ल लगाउने घोषणा गरेका थिए, तर विरोध प्रदर्शनपछि केही घण्टापछि त्यसलाई फिर्ता लिएका थिए।
Facebook Comments Box