सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनायाे

काठमाडौँ, १२ चैत – बी एन्ड सी कलेजको सम्बन्धन विवादमा सर्वोच्च अदालतले दुर्गा प्रसाईको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको छ।

प्रसाईले बी एन्ड सी कलेजलाई सम्बन्धनको माग गर्दै चिकित्सा शिक्षा आयोगविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।

Facebook Comments Box