काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाए

काठमाडौं, ५ जेठ – काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवारी दिएका बालेन शाहले २० हजार मत कटाएका छन्। बिहीबार बिहानसम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन्।

यस्तै उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन्।

Facebook Comments Box