भरतपुर महानगरपालिका
भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विजय सुवेदी ३,३२४ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की रेनु दाहालले ३,३०६ मत ल्याएकी छन् ।
Facebook Comments Box

