रेनुको अग्रता कायम, सुवेदीभन्दा १०९ मतले अगाडी
भरतपुर, १ जेठ – भरतपुर महानगरको जारी मतगणनामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाएकी छन्। उनी एक सयभन्दा बढी मतले अगाडि छिन्।
२ हजार ५८१ मत गणना गर्दा रेनुले ९८० मत पाएकी छन्। एमालेका विजयी सुवेदीले ८७१ मत पाएका छन्। विजय रेनुभन्दा १०९ मतले पछाडि छन्। स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन्।
Facebook Comments Box

