कांग्रेसबाट गृहमा बालकृष्ण र कानुनमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने
काठमाडौँ, २९ असार – शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट दुई जनाले पहिलो चरणमा सरकारमा सहभागीता जनाउने भएका छन्।
गृहमन्त्रीमा बालकृष्ण खाँड र कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रीमा ज्ञानेन्द्र बहादुर कार्कीले शपथ लिने भएका हुन्।
कार्की यसअघि देउवा मन्त्री हुँदा अर्थमन्त्री थिए। उता नेकपा माओवादी केन्द्रबाट जनार्दशन शर्माल् अर्थ र पम्फा भुसालले उर्जा मन्त्रीको शपथ लिन लागेका हुन् ।
Facebook Comments Box

