भरतपुर महानगरपालिकामा ८८२८४ मतगणना हुँदा रेनु दाहाल ७३१४ मतले अगाडी

काठमाडौं, ८ जेठ – बिहान ५ः१५ बजेसम्मको परिणाम अनुसार भरतपुर महानगरपालिकामा ८८२८४ गणना हुँदा मतान्तर ७३१४ पुगेको छ। मेयरमा रेनु दाहालले ३४६८४ मत पुर्याएकी छन् भने विजय सुवेदीको मत २७३७० र जगन्नाथ पौडेलको ११७२० छ।

त्यस्तै उपमेयरमा चित्रसेन अधिकारी ३६८९३ र हिमला गुरुङ २१६२१ मत ल्याएका छन्। १९ नम्बर वडा अध्यक्षको ११०२ मत गणना हुँदा कांग्रेसले ३८७ मत र एमालेले ६५४ मत पाएका छन्। १८ नम्बर वडा अध्यक्षमा ३८१५ गणना हुँदा कांग्रेसले १५०० र एमालेले १६६७ मत ल्याएका

Facebook Comments Box