काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं, ३० चैत – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल राज बोहराका अनुसार, अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको एसपी बोहराले  जानकारी दिए । ‘आगलागी नियन्त्रणको प्रयास हुँदैछ । थप विवरण आएको छैन,’ उनले भने ।

Facebook Comments Box