अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध

काठमाडौं, २५ जेठ – निर्माणाधिन अरनिको राजमार्गमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । अरनिको राजमार्गअन्तगर्त पर्ने साँगा- पलासे खण्डमा सुख्खा पहिरो खसेको प्रहरीले जानकारी दिएको छ ।

पहिरो हटाएर अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Facebook Comments Box