प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ

काठमाडौँ, २१ मंसिर – प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्ने एक महिला पक्राउ गरेकी छिन् । बुधबार सर्वोच्च अदालत परिसरमा आएर प्रदर्शन गर्न थालेपछि ती महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनी अभियन्ता तारा बराल हुन् । बरालले सर्वोच्च परिसरमा प्रदर्शन गरिरहेका कानुन व्‍यवसायीहरुमाथि जुत्ता हानेकी थिइन्।

Facebook Comments Box