सत्तारुढ गठबन्धनको बैठक सुरु

काठमाडौं, १६ जेठ – सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । चुनावी समीक्षाका लागि बोलाइएको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।

बैठकमा हालै सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा हुने नेताहरुले बताएका छन् ।

Facebook Comments Box