चीनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण

मोरङ, १२ चैत – नेपाल भ्रमणमा रहेका चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

चीनले पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल सरकारलाई हस्तान्तरण गरेको छ। चिनिय बिदेशमन्त्री वाङयीले पररास्ट्रमन्त्री नारायण खडकालाई विमानस्थल निर्माण सम्पन्नको चाबी हस्तान्तरण गरेका हुन।

Facebook Comments Box