नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक मंगलबार ११ बजे

काठमाडौं, २८ असार – नेकपा एकालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक बोलाउनुभएको छ ।

अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाउनु भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो

Facebook Comments Box