आज नवरात्रको तेस्रो दिन, माता चन्द्रघण्टाको पूजा आराधना गरिँदै
काठमाडौँ । बडादसैँअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज नवदुर्गाको तेस्रो स्वरूप माता चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका शक्तिपीठ तथा घरघरमा बिहानैदेखि भक्तजनहरूले श्रद्धापूर्वक देवीको उपासना गरिरहेका छन्।
Facebook Comments Box

