बूढीगण्डकीमा पहिरोले नदी थुनिएर बाढी आएको हुन सक्ने इसिमोडको प्रारम्भिक आकलन
काठमाडौँ । गोरखाको चुम्चेत नजिक पहिरोले बूढीगण्डकी नदीको बहाव अस्थायी रूपमा थुनिएपछि अवरोध फुटेर विनाशकारी बाढी आएको हुन सक्ने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले प्रारम्भिक आकलन गरेको छ। इसिमोडले आइतबार बिहान करिब ४ बजे सुरु भएको बाढीको विश्लेषण गर्दै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा गेग्रानसहितको बाढी आएको हुन सक्ने जनाएको हो।
Facebook Comments Box

