कांग्रेसको १५औँ महाधिवेशनमा मतदान सुरु, ७ हजार ३१७ प्रतिनिधि सहभागी हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ। शुक्रबार बिहान सुरु भएको मतदानमा ज्येष्ठ महाधिवेशन प्रतिनिधि शोभाकान्त बरालले गण्डकी प्रदेशबाट पहिलो मत खसाल्नुभएको छ। मतदानका लागि प्रतिनिधिहरू बिहानैदेखि लाइनमा बसेका थिए।
Facebook Comments Box

