प्रधानमन्त्री प्रचण्ड र केपी शर्मा ओली विच ओलीको निवासमा छलफल

काठमाडौँ, २७ पुस – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् । बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।

प्रधानमन्त्रीले मंगलबार संसदमा असाधारण विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तारका लागि छलफल गर्न बालकोट पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् ।

Facebook Comments Box