राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा रेल्वे अध्यादेश २०७८ जारी
काठमडौं, ८ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश २०७८ जारी गर्नु भएकाे छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले मंगलबार रेल्वे अध्यादेश २०७८ जारी गर्नु भएकाे हाे ।

Facebook Comments Box

