नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई नलिम्बन

काठमाडौं , १९ चैत – नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई नलिम्बन गरेको छ ।

स्पष्टीकरणको जवाफ चत्तिबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पन ि६ महनिा नलिम्बन गरेका हुन् । यसअघ िओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पन ि६ महनिाका लाग िनलिम्बन गरेका थएि ।

गत चैत ७ गते प्रधानमन्त्री नविास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमटिी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने नर्णिय गरेको थयिो । उक्त नर्णियको आधारमा महासचवि ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थएि ।

नेता नेपाल र रावलले चैत १२ गते र नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थएि ।

बहिीबार नलिम्बन गरएिको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई वखिण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभत्रिको सहकार्य र सद्भावलाई क्षतवक्षित पार्ने गरी नरिन्तर अवैधानकि गुट भेला गर्ने र त्यसलाई नरिन्तरता दनिे स्वीकारोक्तसिहति अहंकार र आत्मकेन्द्रति कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

स्पष्टीकरणमा सोधएिअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्त िनदेखएिको, अहंकार र स्वार्थी प्रवृत्त िप्रष्ट रुपमा देखएिको पन िओलीले उल्लेख गरेका छन् ।

पत्रमा ओलीले भनेका छन्, ॅआपराधकि क्रयिाकलापहरु स्वीकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको नरिन्तर वकिास र उन्नतीका लाग िपार्टीमा समाहति हुने साथै वगितमा भए गरएिका गलत तथा आपराधकि क्रयिाकलापहरु प्रत िप्रायश्चति गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लनिुको साटो तपाईंले उल्टै स्पष्टीकरण सोध्नेजस्तो अनधकिृत र हास्यास्पद कार्य गरेको देखयिो ।’

Facebook Comments Box